सुनकाे मूल्यमा ऐतिहासीक रेकर्ड, प्रतिताेला २ लाख नाघ्यो

spot_img

काठमाडाैँ । सुनको मूल्यमा ऐतिहासीक रेकर्ड कायम कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य २ लाख ६०० रुपैयाँ निर्धारण भएको छ । बिहीबार १ लाख ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको सुनकाे मूल्य आज १ हजार २०० रुपैयाँले बढेकाे हाे ।

त्यस्तै चाँदी ५ रूपैयाले बढेर २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार