एमसीसी परियाेजनालाई निरन्तरता दिन अमेरिकाले पठायाे पत्र

spot_img

काठमाडाैँ ।अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा निरन्तरताको लागि अमेरीकाले पत्र पठाएकाे छ । अर्थ मन्त्रालयले सोमबार (साउन १२) एक विज्ञप्ति जारी गरी नेपालमा एमसीसी निरन्तर रहने जनाएको हाे ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपालको कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको जनाएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार