आगामी दुई वर्षभित्र धानमा आत्मनिर्भर बनाउने

spot_img

काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्र धानमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजे प्रस्तुत गर्दै धान उत्पादन बढाउन ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख गरे ।

अर्थमन्त्रीले धानखेतीबाट थप १२ हजार टन धान उत्पादन गरेर आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार