आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन (पूर्ण पाठ)

spot_img

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।

‘आगामी आर्थिक वर्षको १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छु । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०. १ प्रतिशत पुजीगततर्फ ४ खर्ब ६० अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत र वीत्तिय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत रहेको छ,’ मन्त्री पौडेलले भने ।

प्रदेश र स्थानीय तहतर्फ वीत्तिय हस्तान्तरण तर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रहेको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार