३ प्रतिशत ब्याजदरमा स्टार्टअपलाई कर्जा उपलब्ध गराउने

spot_img

काठमाडौं । सरकारले जेन-जी पुस्तालाई लक्षित गरी ३ प्रतिशत ब्याजदरमा स्टार्टअपलाई कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

यसका लागि ७३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

उनले नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने समेत घोषणा गरे ।

सम्बन्धित समाचार

ताजा समाचार