रूकुम पश्चिम पुगेकी रचना रिमालकाे स्वास्थ्यमा समस्या, उपचारका लागि काठमाडाैँ ल्याइयाे

spot_img

काठमाडौँ ।  स्वास्थ्यमा समस्या आइपछि गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् ।

सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी रिमालकाे स्वास्थ्यमा अचानक समस्या देखिएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो ।

नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।

सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार