सुनको मूल्यमा नयाँ रेर्कड, एकैदिन २ हजार ७ सय बढ्यो

spot_img

बाठमाडाैँ । बुधबार सुनको मूल्यमा नयाँ रेर्कड कायम भएको छ । हिजो ताेलामा १ हजार ७ सय रुपैयाँ घटेको सुनको मूल्य आज एकैदिन २ हजार ७ सय बढेको हो ।

मंगलबार प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बुधबार बढेर १ लाख ८७ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीमा १० रुपैयाँ बढेर आज १ हजार ९ सय ५५ रुपैयाँ चाँदी किनबेच भइरहेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार