पश्चिम नेपालमा यो वर्षको पहिलो हिमपात भएसँगै लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिका अन्तर्गत पर्ने पातिहाल्ने लगायत आसपासका क्षेत्र चुङुरी बुकि पनि हिउँले सेताम्य बनेको छ। हिमपात सँगै आसपासका पर्यटकरु यो क्षेत्रमा हिउँ खेल्न पुगेका छन्।
तस्विरहरु:





तस्बिरहरु: दिलचन पुन, रुकुम पूर्व

