ललितपुरलाई प्रेम र उत्सवको रंगमा रंगाउने ज्याकारान्डा

spot_img

काठमाण्डौं: हरेक वर्ष वैशाख र जेठको महिनामा ललितपुरमा फुल्ने ज्याकारान्डा (Jacaranda) को बैजनी सौन्दर्यले यहाँका आधुनिक सडकहरूलाई एउटा जीवन्त सपनाको संसार जस्तै बनाइदिन्छ। सहरको दौडधुप र कोलाहलका बीच ललितपुरको सातदोबाटो देखि कुसुन्तीसम्मको सडकभरि ओछ्यानिएका फूलका बैजनी गलैँचा र रुखका मनमोहक छहारीले बटुवाहरूलाई एक पल रोकिएर मुस्कुराउने शितलता प्रदान गर्छन्। वसन्तको बिदाइ र ग्रीष्मको आगमनको प्रतीक मानिने यो ज्याकारान्डा केवल एउटा फूल मात्र नभएर, हरेक नयाँ वर्षमा ललितपुरलाई प्रेम र उत्सवको रंगमा रंगाउने एउटा अद्भूत जादु हो।

तस्बिरहरु हेर्नुहोस्:

तपाइहरु पुग्नुभयो नि?

सम्बन्धित समाचार

ताजा समाचार