काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदाै ३१ गते भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे निमन्त्रणाअनुसार ओली सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) दुई दिने भारत भ्रमणमा जान लागेका हुन् ।
२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमणमा गएका छैन्न ।

