ओली र पूर्वराष्ट्रपति भण्डारी ३ बजे पार्टि कार्यालय च्यासलमा भेट्दै

spot_img

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे आइतबार ३ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा भेटवार्ता हुने भएको छ।

भेटमा भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्किएको विषयमा अध्यक्ष ओलीले छलफल गर्ने बताइएकाे छ ।

पोलिटब्युरोको चौथो बैठकमा अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए ।

एमाले केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ ।

सम्बन्धित समाचार

ताजा समाचार