माधव नेपाल लक्षित टिप्पणी गरेकाेमा रामकुमारी झाँक्रीलाई पार्टीले सोध्यो स्पष्टीकरण

spot_img

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले माधव नेपाल लक्षित टिप्पणी गरेकी रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ।

बुधबार समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको हो ।

केही दिनअघि झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित टिप्पणी गर्दै अब पार्टी सिनो बोकेर हिड्न सक्दैन भनेकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।

उनको याे अभिव्यक्तिपछि पार्टीभित्र विरोध भएको थियो । पार्टीले आफ्ना कार्यकर्तालाई नेतृत्वमाथि जथाभावी नबोल्न आग्रह समेत गरेको थियो।

 

सम्बन्धित समाचार

ताजा समाचार