चौरी खर्क रुकुम पुर्व जिल्लाको भुमे गाउँपालिका लुगुम गाउँकाे नजिक ४५ सय मिटरको उचाइमा पर्दछ । यो ठाउँ भेडा, बाख्रा चरन क्षेत्रको रुपमा प्रसिद्व मानिन्छ । रुकुम पूर्व र बागलुङको सिमास्थल पातीहाल्ने स्थित मध्यपहाडी लोकमार्ग देखी करिब ३ घण्टाको पैदल दुरीमा एउटा यस्तो सुन्दर ठाउँ जहाँको बयान शब्दमा सायदै गर्न सकिएला । वर्षा लागेसंगै यो स्थानमा हरियाली संगै कैयो प्रकारका सुन्दर बनफुलहरुको सुन्दरता हेर्न पाईन्छ । संभावना नै संभावना भरिएको सुन्दर देश नेपाल ।
तस्विरहरु हेर्नुहोस:





तस्विरहरु: दिलचन पुन

