रास्वपाले गर्‍यो संसद बैठक बहिष्कार

spot_img

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।

सोमबार प्रतिपक्षी दल रास्वपा सांसदहरूले प्रतिनिधसभा बैठक सुरु हुनासाथ नाराबाजी गर्दै बैठक बहिष्कार गरेका हुन् ।

अरु दिन नाराबाजी गर्दै वेल घेराउ गर्दै आएको थियाे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै रास्वपाले १३ जेठयता संसदमा निरन्तर विरोध गर्दै आएको थियो ।

यसअघि संसद बैठक बहिष्कार गर्दै आएको राप्रपाले भने आज पनि बहिष्कार गरेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार