काठमाडौं । पूर्वगृहमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई आइतबार ९जेठ १८० काठमाडौंको नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको हाे ।
भिड भड्काउने अभिव्यक्ति दिएपछि, प्रदर्शन अराजक बन्न थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएकाे छ ।


