प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। संयुक्त राष्ट्रसङ्घको दिउँसोको सत्रमा प्रधानमन्त्री शाहले १५ मिनेटको मन्तव्य राख्नुहुनेछ।
उक्त सम्बोधनको प्रत्यक्ष प्रसारण संयुक्त राष्ट्रसङ्घको आधिकारिक वेब टिभी मार्फत हेर्न सकिनेछ।

