प्रधानमन्त्री बालेनद्वारा उच्च स्तरीय बैठक आह्वान

spot_img

रसुवा बाढीको घटनापछि उद्धार, राहत तथा आगामी आवश्यक कदमबारे निर्णय गर्न प्रधानमन्त्री बालेन शाहले उच्च स्तरीय बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवाको प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। अन्य जिल्लाबाट समेत अतिरिक्त जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको उनले बताएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार