पातिहाल्नेको हिउँमा रमाउदै पर्यटक: तस्विरहरु

spot_img
तस्विर: दिलचन पुन

रुकुम पूर्व: रुकुम पूर्व, रोल्पा र बाग्लुङ्गको सिमाना पातिहाल्नेमा भारी हिमपात भएको छ । हिमपात भएपछि पातिहाल्नेमा हिउँ खेल्दै पर्यटकहरु रमाईरहेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भेगमा हिमपात र उच्च पहाडी क्षेत्रमा भारी वर्षा भएको हो ।

तस्विरहरु: दिलचन पुन, रुकुम पूर्व

सम्बन्धित समाचार

ताजा समाचार