युवा सङ्घका दमक अध्यक्षद्धारा पार्टी परितयाग, बालेनलाई सघाउने घोषणा

spot_img

एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले पार्टी र पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

खतिवडाले राष्ट्रिय युवा संघ नेपालको दमक नगर कमिटी अध्यक्ष र नेकपा एमाले को सङ्गठित सदस्य पद त्यागेको घोषणा गरेका हुन् । एमालेको ‘लालकिल्ला’ मानिने र अध्यक्ष ओलीको आफ्नै क्षेत्रमा प्रभावशाली युवा नेताले पार्टी छाडेर बालेन शाहको चुनावी अभियानमा होमिने निर्णय गरेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार