भक्तपुरमा छोराद्धारा आमाको हत्या

spot_img

भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

मध्यपुर थिमि नगरपालिका-३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

छोराको आक्रमणबाट गम्भी घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार