आजको मौषम कस्तो रहला ?

spot_img
आज दिउँसो
तराई भू-भागका केही स्थानहरूमा लागेको हुस्सु/कुहिरो मध्यान्न सम्म सुधार हुने सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राती
तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

सम्बन्धित समाचार

ताजा समाचार