चर्चित गायक प्रशान्त तामाङकाे निधन

spot_img

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।‘इन्डीयन आइडल’ सिजन–३ का विजेतासमेत रहेका तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।

अभिनेता समेत रहेका तामाङ नेपालमा चर्चित थिए । उनले थुप्रै नेपाली गीत गाएका छन् भने चलचित्रहरुमा समेत अभिनय गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार