आजको मौषम कस्तो रहला ?

spot_img
आज दिउँसो
कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागको अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो मध्यान्न पछि क्रमिक सुधार हुने साथै बाँकी तराई भू-भागको अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो मध्यान्न सम्म रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राती
तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ।

सम्बन्धित समाचार

ताजा समाचार