रास्वपा सभापति लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित

spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालत उपस्थित भएका छन् ।

बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएसँगै नख्खु कारागारमा रहेका लामिछाने आवश्यक प्रक्रिया मिलाउन पुगेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार