रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलकाे आदेश

spot_img

काठमाडौं ।  रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवल इजलासले आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो  तर, धरौटी रकम भने खुल्न बाँकी छ ।

बुटवलको सुप्रिम सहकारीको रकम अनियमितता प्रकरणमा रविसहितका प्रतिवादीलाई रु १० करोड ९९ लाख ३६ हजार सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार