पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा प्रदीप अधिकारीसहित ५५ जनाविरुद्ध मुद्दा दायर

spot_img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितविरूद्ध मुद्दा दायर गरेको छ ।

सो मुद्दामा अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यका साथै १० जना तत्कालीन सचिव सहित  ५५ जनालाई विपक्षी बनाएको छ । मुद्दामा आठ अर्ब बिगो दाबी गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित विरूद्ध मुद्दा दायर गरेको छ ।

नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार मुद्दा दायर भएको एक हप्ता नहुँदै अधिकारीविरुद्ध अर्को मुद्दा दायर भएको हो । हेलिपोर्ट निर्माणमा झन्डै १४ करोड भ्रष्टाचार भएको दाबीसहित अख्तियारले गत बुधबार मुद्दा दायर गरेका थियो ।

सम्बन्धित समाचार

ताजा समाचार