उत्तराखण्डकाे बाढी-पहिरोमा परी बेपत्ता २६ नेपाली (सूचीसहित)

spot_img

काठमाडौँ । भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ नेपालीको नाम सार्वजनिक गरिएको छ ।

भारतस्थित नेपाली दूतावासका अनुसार उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ जना नेपाली बेपत्ता छन् ।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, क्रमशः साउन २१ र साउन २२ मा ती जिल्लाहरूमा आएको बाढी–-पहिरोका कारण उनीहरू सम्पर्कविहीन भएका हुन् ।

दूतावासका अनुसार भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा वेपत्ताकाे उद्धार तथा खोजी कार्य भइरहेको छ ।

दूतावासले प्रभावित नेपालीका आफन्तलाई आवश्यक सहयोगका लागि सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

हराइरहेकाे नेपालीकाे सुची :

सम्बन्धित समाचार

ताजा समाचार