काठमाडाैँ । संघीय निजामती सेवा विधेयक २०७५ को प्रतिवेदनमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी त्रुटि देखिएपछि गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।
समितिका सभापति जीवन परियारले मंगलबारको संसद बैठकमा प्रतिवेदन पेस गरेका हुन् ।
के छ प्रतिवेदनमा ?

