काठमाडौं । काठमाडौंको बौद्धमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
बौद्धस्थित एक घरको कोठामा आगलागी हुँदा साेहि काेठामा रहेका शारीरीक रूपमा अशक्त १ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
मृतकको नाम खुलिसकेको छैन ।
घटनाबारे थप अध्ययन भइरहेको छ ।

