काठमाडाैँ । यातायात व्यवस्था विभागको सवारी चालक अनुमति पत्र प्रणालीमा समस्या आएको छ ।
प्रणालीमै समस्या आएकोले विभागले सवारी चालक अनुमति पत्रसँग सम्बन्धित सबै सेवा (इडिएल, अनलाइन आवेदन, अत्यावश्यक लाइसेन्स प्रिन्ट) लगायत सबै सेवा बन्द हुन पुगेको छ ।
विभागले शुक्रबार एक सूचना निकालेर प्रणालीमा देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको उल्लेख गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :


