नेपालमा पहिलाेपटक कन्टेनरमा हालेर ल्याइयाे हेलिकोप्टर

spot_img

काठमाडाैँ । माउन्टेन हेलिकोप्टर प्रा.लि.ले चीनको बाटो हुँदै हेलिकोप्टर नेपाल भित्र्याएको छ ।

उक्त हेलिकोप्टर चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म कन्टेन्टरमा लोड गरेर ल्याइएको हो । साे हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हाे ।

तातोपानी नाकासम्म कन्टेनरमा ल्याइएको हेलिकोप्टर त्यहाँबाट भने फिट गरेर उडाएर काठमाडौं ल्याउने तयारी कम्पनीको छ ।

चीनको बाटो हुँदै ल्याउँदा छिटो आइपुग्ने भएकाले त्यही बाटो भएर ल्याइएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार