ललितपूर लगाएतका २४ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको सुझाव

spot_img

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ललितपूर लगाएतका २४ जिल्लामा बाढीको जोखिम देखिएकाले सतर्कता अपनाउन सुझाव दिएको छ ।

जसमध्ये महाशाखाले बाँकेसहित पश्चिमका सात जिल्ला दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख र जाजरकोटलाई भने पहेँलो चिह्न (मध्यम जोखिम) मा राखेको छ ।

महाशाखाका अनुसार आज इलाम, तेह्रथुम, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, उदयपुर, संखुवासभा, खोटाङ रामेछाप, कास्की, लमजुङ, अछाम, बझाङ, दार्चुला, दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र आसपास भई वहने नदीमा बाढी बढ्ने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन अनुराेध गरेकाे छ।

सम्बन्धित समाचार

ताजा समाचार