बागमती प्रदेशका पानी परिरहेका ठाउँमा आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध

spot_img

काठमाडौँ । अहिले सुदुरपश्चिम प्रदेशको डडेलधुरा र डोटीमा चट्याङ सहित सहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। त्यसैगरी कोशी प्रदेशको इलाम, ताप्लेजुङ, भोजपुर र खोटाङमा पनि चट्याङ सहित पानी परिरहेको र यो प्रणाली उत्तरतिर सर्दै गइरहेको छ ।

बागमती प्रदेशको ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर र सिन्धुलीमा पनि पानी परिरहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार