सरकार र यातायात व्यवसायीबीच सहमति जुटेन, भाेली पनि बन्द हुने

spot_img

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले भाेली पनि यातायात बन्द गर्ने भएका छन् । आज सरकार र यातायात व्यवसायीबीच सहमति जुट्न नसक्दा यातायात व्यवसायीले साे निर्णय गरेका हुन् ।

पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै प्रमुख भएको भन्दै व्यवसायीले वार्तामा कुरा नमिलेको बताएका व्यवसायीले बताएका छन् ।

अब पुनः मंगलबार साढे १० बजे वार्ता हुने  बताइएको छ ।

सरकार र यातायात व्यवसायीबीच आज एक कार्यदल गठन भई छलफल अगाडी बढेको थियो । व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार