जाजरकोटमा भूकम्पको धक्का

spot_img

काठमाडौं । जाजरकोटमा सोमबार दिउँसो २ बजेर २५ मिनेटमा भूकम्प गएको छ ।

जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार