पोखरा आसपास भूकम्पको धक्का

spot_img

काठमाडौँ ।  मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार