सन्तोष परियार विवाह बन्धनमा बाधिए

spot_img

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् ।

उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका-१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् ।

परियारले शर्मीलासँगकाे प्रेमलाई विवाहमा परिणत गरेकाे जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार