भक्तपुरको बाल सुधार गृहमा झडप : सात बालकसहित नौजना घाइते

spot_img

भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा परी १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना अस्पतालमा उपचाररत छन् ।

झडपपछि १६२ जनालाई स्थानान्तरण गरी सुधार गृह खाली गराइएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी प्रकाश जगेबुका अनुसार एक पक्षले अर्को पक्षलाई हेप्ने, पिट्ने गरेपछि झडप भएको हो । झडपको क्रममा आगजनी समेत भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार