नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

spot_img

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

अर्पण व्याङक्वेट, नयाँ बानेश्वरमा बस्ने बैठक पार्टीलाई कसरी एक ढिक्का बनाएर कसरी लैजाने, आसन्न प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुनेछ ।

बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

आजको बैठकमा पहिलो बैठकका निर्णयहरुका साथै आसन्न निर्वाचन केन्द्रित छलफल हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार