कांग्रेसको विशेष महाधिवेशन आजबाट सुरु, नेतृत्व परिवर्तनको माग

spot_img

नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट शुरु भएको छ ।

शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रम अघि कांग्रेसले काठमाडौंको विभिन्न स्थनाबाट र्‍याली निकाल्न सुरु गरेका छन् । ठाउँठाउँबाट निस्किएको र्‍याली भृकुटीमण्डतर्फ अघि बढीरहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार