काठमाडौं हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत जुरीखेतमा जिप दुर्घटनामा परी ६ जनाको मृत्यु

spot_img

काठमाडौं हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो ।

जिपमा ९ जना सवार थिए । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको उनले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार