सुदन गुरुङद्धारा सरकारले जेनजी आन्दोलनका सहभागीलाई रिहा नगरेको भन्दै गृहमन्त्रीको सम्पर्क नम्वर सार्वजनिक

spot_img

द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सम्झौता अनुसार सरकारले जेनजी आन्दोलनका सहभागीलाई रिहा नगरेको भन्दै गृहमन्त्रीको सम्पर्क नम्वर सार्वजनिक गरेकाछन् ।

प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनक गरिदिएका हुन् ।

उनले भदौ २३ र २४ को आन्दोलनको आधारमा पक्राउ परेर रिहा हुन नसकेकाको परिवारले सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीलाई सम्पर्क गर्नू भन्दै मोबाइल नम्बर सार्वजनिक गरिदिएका हुन् ।

 

 

 

सम्बन्धित समाचार

ताजा समाचार