अमेरिकाले फेरि भेनेजुएलाको तेल ट्यांकर कब्जामा लियो

spot_img

अमेरिकाले फेरि भेनेजुएलाको तेल ट्यांकर कब्जामा लिएको छ । अमेरिका र भेनेजुएलाबीचको यो तनावले अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुने र मूल्य बढ्ने सम्भावना बडेर गएको छ ।

होमल्याण्ड सिक्योरिटी डिपार्टमेन्ट सेक्रेटरी क्रिस्टी नोएमले अपरेसनको सात मिनेट लामो भिडियोमा अमेरिकी हेलिकप्टर एक जहाजको डेकमा उत्रिएको देखिन्छ ।

भेनेजुएलाले तेलबाट हुने कमाइ नशालु पदार्थको कारोबार र आतंकवादसँग सम्बन्धित गतिविधिमा प्रयोग गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । भेनेजुएला सरकारले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार