कुलिङ पिरियड छेडखानीबारे छानबिन समितिको प्रतिवेदनमा के छ ? (पूर्ण पाठ)

spot_img

काठमाडाैँ । संघीय निजामती सेवा विधेयक २०७५ को प्रतिवेदनमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी त्रुटि देखिएपछि गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

समितिका सभापति जीवन परियारले मंगलबारको संसद बैठकमा प्रतिवेदन पेस गरेका हुन् ।

के छ प्रतिवेदनमा ?

सम्बन्धित समाचार

ताजा समाचार