इजरायलमा रहेका नेपालीकाे उद्धारका लागि नामावली संकलन सुरू

spot_img

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार तथा स्वदेश फर्किन इच्छुक नेपालीहरुकाे नामावली संकलन सुरु गरेको छ ।

इरानसँगको संघर्ष चर्किएकाले इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ ।

युद्धपछिको जटिल परिस्थितिमा त्रास वा समस्यामा परेका नेपालीको अवस्थाबारे तथ्यांक संकलन गरिने उल्लेख छ ।

इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन् ।

सम्बन्धित समाचार

ताजा समाचार