एसईई प्रदेशबाट सञ्चालन हुने

spot_img

काठमाडौं । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले माध्यामिक शिक्षा परीक्षाको सञ्चालन प्रबन्ध प्रदेशबाट गरिने घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार