समाजवादी माेर्चाकाे प्रदर्शन

spot_img

काठमाडाैँ । काठमाडौंमा गणतन्त्र पक्षधर समाजवादी माेर्चाले  प्रदर्शन गरीरहेकाे छ । उपत्यकाका विभिन्न क्षेत्रबाट निकालिएका जुलुस भृकुटीमण्डपतर्फ अघि बढेका छन् ।

प्रदर्शनकारीले ‘ओली सरकार राजीनामा दे’, ‘कुलमान हटाउन पाइँदैन’, ‘गणतन्त्रविरोधी मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाइरहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार