सुनकाे मूल्य ७ सयले घट्याे, आज कतिमा हुदैछ किनबेच ?

spot_img

काठमाडौँ । बुधबार सुन प्रतितोला सात सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुन एक लाख ८८ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ । मंगलबार प्रतितोला एक लाख ८८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियाे ।

त्यस्तै, बुधबार चाँदी पनि प्रतितोला पाँच रूपैयाँले घटेर ९ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार