घट्याे सुनकाे मूल्य, कतिमा हुदैछ किनबेच

spot_img

काठमाडाैँ । सोमबार सुनको मूल्य १४ सय रुपैयाँ घटेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार सुन  १ लाख ८९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि २० रुपैयाँ घटेर आज १ हजार ९७० मा किनबेच भइरहेकाे छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार