बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

spot_img

बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बिहीबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा बस दुर्घटनामा परेको हो । ४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।उनका अनुसार मृतक सबै पुरुष छन् ।मृतककाे पहिचान भने खुल्न बाँकी छ ।
बस सडकबाट करिब १५० मिटर तल खसेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार